• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: जाड्या रक्सी खाएको तालमा

एक जना जाड्या रक्सी खाएको तालमा यस्तो भन्दै
थियो:
रक्सीको कारण बरबाद भए ।
जाड्या ले कसम खायो र
रक्सीको बोटल फ्याक्न थाल्यो।
पहिलो बोटल फ्याक्दै तेरो कारण ले मेरो नोकरी गयो...
दोस्रो बोटल फ्याक्दै तेरो कारणले मेरो घर बेच्नु पर्यो...
तेस्रो बोटल फ्याक्दै तेरो कारण ले
मेरो स्वास्नी पोईला गई...
चौथो बोटल फ्याक्न उठाएको मात्र के थियो त्यो बोटल

भोरी थियो ।
जाड्या: तँ चाँही साईड लाग् अहिले सम्म तेरो कुनै
गल्ती छैन